काठमाडौं-नेपाली मौलिक संस्कृति अन्तर्गत नौमती बाजाको संरक्षण,सम्बर्द्धन र प्रचार-प्रसार गर्ने उद्देश्यले नेपालमै पहिलो पटक आवाज ईन्टरनेशनल र सहयात्रा नेपालको संयुक्त आयोजनामा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” काठमाडौं स्थित राष्ट्रिय नाचघर जमलमा भब्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न जिल्लाहरुबाट सहभागी सिन्धुली कला घर प्रथम, आठ मार्च सशक्तिकरण महिला नौमती बाजा समूह द्वितीय, लोक साँस्कृतिक महिला नौमती …
राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न
