आवाज इन्टरनेशनलको आयोजनामा गैडहवामा प्रधानाध्यापकहरुलाई नेतृत्व विकास तालिम सम्पन्नरुपन्देही, जेठ ११: प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि रुपन्देहीको गैडहवा गाउँपालिकामा दुई दिने तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग र आवाज इन्टरनेशनलको आयोजनामा तालिम सम्पन्न भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन भएको कार्यक्रममा गैडहवा गाउँपालिकाका बाईस सामुदायिक विद्यालय र आठ मदरसा विद्यालयका समेत तीस प्रधानाध्यापकहरुको सहभागिता …
नेतृत्व विकास तालिम सम्पन्न
